२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा

अ+ अ-

 काठमाडैँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुने एजेन्डा पारित गरेको छ। बिहीबार बसेको बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको हो। 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए। शुक्रबार बस्ने केन्द्रीय कमिटीमा उनको प्रतिवेदन पेस हुनेछ। मुलुकको राजनीतिक स्थिति, सत्ता गठबन्धनका कारण अर्थतन्त्रमा परेको प्रभाव, स्थानीय चुनावको समीक्षा र आगामी चुनावी रणनीतिबारे समेटिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। 

बैठकले चुनावमा उम्मेदवार छनौटको मापदण्ड तयार गर्दै चुनावी रणनीति तयारको विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ।

पोलिटब्युरो बैठकले चुनावको धाँधलीका विषयमा छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकको कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने अनुमति दिएको छ। केन्द्रीय कमिटी बैठकमा पार्टीका केन्द्रीय परिषद् तथा आयोगका प्रतिवेदन पनि पेस हुनेछ।

प्रतिक्रिया दिनुहोस