२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआईको छापा

अ+ अ-

काठमाडौँ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान छापा मारेको छ। 

न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका छन्।

ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ। 

यसैबीच ट्रम्पले आफ्नो घरमा पूर्व जानकारी बीना नै छापा मार्नु आवश्यक नरहेको दाबी गरेका छन्। ट्रम्पले अमेरिकी राष्ट्रपतिसँग यस्तो व्यवहार कहिल्यै नभएको बताए। उनले न्याय व्यवस्थालाई हतियारको रूपमा गलत प्रयोग भएको बताए।

‘यो हाम्रो मुलुकको कालो दिन हो’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। उनी सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेका थिए।

ट्रम्पले गत वर्ष ह्वाइटहाउस छाड्दा आफूसँग केही महत्त्वपूर्ण कागजपत्र लिएर गएको आरोप लागेको छ। यी कागजातहरू धेरै ठूला बाकसमा मार-ए-लिगोमा लगिएको भनिँदै आएको छ।

त्यसयता अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्प र उनका नजिकका सहयोगीमाथि नजर राखिरहेका थिए।

प्रतिक्रिया दिनुहोस