२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयको करार बदनियतबारे सामान्यले भन्यो-‘कानुन बमोजिम गर्नु’ 

अ+ अ-

काठमाडौँ । आफूखुसी करारका कर्मचारी भर्ना गर्दै आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराई गराइएको छ । 

मनलाग्दी करारमा कर्मचारी राख्ने र हटाउने गर्न थालेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाउँदै सचेत गराएको हो ।

खाली पदहरूमा पदपूर्तिका लागि लोक सेवा अयोगमा नपठाई करारलाई निरन्तरता दिँदै राखिएका करारकालाई एकमुष्ट हटाएर पुनः विज्ञापन गरेकोले योग्यता एवं प्रणालीकै उपहास भइरहेको उजुरी अख्तियारबाट आएकोसमेत जानकारी गराउँदै उक्त विषयमा कानुन बमोजिम मात्रै गर्न भनेको हो । 

प्रतिक्रिया दिनुहोस