१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

अ+ अ-

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ ।

निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी निर्माण कर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बिमा माग दाबी बापतको रकम बिमा कम्पनीसँग समन्वय गरी पीडित परिवारको घरमा नै गएर कम्पनीका प्रतिनिधीहरुले बिमा रकम हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस