२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

अ+ अ-

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् । 

केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका थिए ।

 ‘शासकीय स्वरूप परिवर्तनबारे जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जुन प्रस्ताव आएको थियो त्यसमा मैले पहिलो दिन बैठकमा बोल्दा हाम्रो जस्तो मुलुकका लागि सुहाउँदो परिपाटी हुँदैन, दुईटा छिमेकीबाट घेरिएका छौँ भनेर फरक मत राखेका हुँ’, उनले भने, ‘फेरि यो कार्यकारी प्रधानमन्त्री भन्ने कुरा एक पटक पदमा गइसकेपछि उनीहरूले आफूलाई बलियो बनाउँदै लगेर जीवन छउन्जेल पदपनि छाड्दैनन् । र, बलियो कार्यकारीले छिमेकीसँग कुनै गोप्य सम्झौता गरेमा त्यसले देशलाई थप अप्ठ्यारो हुनसक्छ ।’

नेपालजस्तो सानो मुलुकका लागि यो पद्धति ठिक नहुने भएकाले फरक मत राखेको उनको भनाइ छ। 

उनले पार्टीको केन्द्रीय महाधिवेशनले राजासहितको प्रजातन्त्र र संसदीय व्यवस्था भन्ने एजेण्डा पास गरेकाले सोही अनुसार हुनुपर्ने पाठकको धारणा छ । 

पाठकले फरक मत राखेपनि लिङ्देनको प्रस्ताव शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस