२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

अ+ अ-

काठमाडौँ । योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् । 

आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।

म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् । 

अमेरिकामा यतिबेला तातो हावाको कहर रहेको छ । मारिपोसामा शनिबार तापक्रम ३५।५ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम केही दिनसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस