१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

अ+ अ-

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो ।

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ ।

पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको हो ।

शुक्रबारको कारोबारपछि नेप्से २००९ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भयो ।

उपसमूहगत रुपमा उच्च पुँजीकरण भएको बैङ्किङ बढेको छ, जसले समग्र बजारलाई उकासेको छ । बैङ्किङ उपसमूह १८ अङ्क बढ्यो । विकास बैङ्क ५, जीवन बीमा ३८ र माइक्रोफाइनान्स उपसमूह ६८ अङ्क बढे ।

व्यापार १२, अन्य २५, निर्जीवन बीमा ३, उत्पादन १४, फाइनान्स ७, होटल तथा पर्यटन २० र जलविद्युत् १७ अङ्क घटे ।

धेरै मूल्य बढ्नेमा ऋणपत्र (डिवेन्चर) अगाडि रहे । इन्भेस्टमेन्ट डिवेन्चर २०८२, माछापुच्छ्रे डिबेन्चर २०८५, सानिमा डिबेन्चर २०८५ र एनआईसी एसिया डिबेन्चरको मूल्य १० प्रतिशत बढ्यो ।

वाणिज्य बैङ्कमा माछापुच्छ्रे बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ८.५ प्रतिशत बढ्यो । ग्रिन लाइफ हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, एभरेस्ट बैङ्क, किसान लघुवित्त (संस्थापक), हिमालयन डिस्टिलरी र अरुणकाबेली क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस