काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ । बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।
उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्द गरिएको संस्थानले जनाएको छ ।
निर्णय !
