२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा खोप कार्यक्रम स्थगित

अ+ अ-

काठमाडौँ । सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएपछि ललितपुरमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउन थालिएको पहिलो मात्राको कोभिड १९ विरुद्धको खोप अभाव भएपछि मंगलबारदेखि अनिश्चितकाका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ ।

विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भनेका छन्, ‘असार १० गतेदेखि असार १५ गतेसम्म ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकाहरुलाई पहिलो मात्रा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गतेदेखि खोप लगाउने कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ ।’

नेपाल सरकारबाट खोपको सुनिश्चितता हुनासाथ अर्को सूचना प्रकाशित गरी कार्यक्रम यथाशीघ्र सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

विज्ञप्ति !

प्रतिक्रिया दिनुहोस