काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट सञ्चालन भएको छ।
आज उक्त कार्यालयको उद्घाटन गरिएको थियो। पार्टीका सभापति रबि लामिछानेले कार्यालय शुभारम्भ गरेका थिए।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।