बराह ताल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बराह ताल


५ असार २०७९, आइतबार


बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराह ताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ ।

तस्बिर: रामबहादुर थापा/ रासस

Tags :
प्रतिक्रिया दिनुहोस