पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ


३ असार २०७९, शुक्रबार


कीभ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ ।

युद्ध सुरु भएको झन्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था – विशेष गरी पूर्वी डोनबासमा -अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्र रूपमा बिग्रँदै गएको छ, संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस