झापामा किशोरीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झापामा किशोरीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ


१९ जेष्ठ २०७९, बिहिबार


झापा । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई हिजो (बुधबार) साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस