६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित

अ+ अ-

भोजपुर । अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका शालिकराम खत्री र विनीता ढकाल निर्वाचित भएका छन् ।

खत्रीले ४०३ मतान्तरसहित एमालेका नारायणप्रसाद घिमिरेलाई जितेका हुन् ।

खत्रीले २ हजार ८८७ मत पाए भने नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २ हजार ४२४ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा ढकालले ३ हजार मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता राईले २५४४ मत ल्याइन् । ढकाल निवर्तमान उपाध्यक्ष हुन् ।

अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पद काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस