२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनुमानगर कंकालिनी नगरपालिकामा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि

अ+ अ-

काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।

उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले १६१५ मत पाएकी छन्। दोस्रोमा रहेकी जसपाकी सरितादेवी यादवले २९८ मत ल्याएकी छन्।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ। वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि छन्।

प्रतिक्रिया दिनुहोस