३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्जु चौधरीको शव गृहजिल्ला नेपालगन्ज पठाउने

अ+ अ-

काठमाडौँ । भारात्तोलनतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगन्ज पठाइने भएको छ ।

सन्जुको शव गृहनगर पठाउने नेपाल भारात्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३औँ सागमा भारात्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौँ । लगत्तै शवलाई नेपालगन्ज पठाउँछौँ,’ श्रेष्ठले भने ।

अहिले सन्जुको शव पाटन अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।

अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुन्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।

सन्जु सागमा भारात्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २४ वर्षीय सन्जु हाल चीनमा हुने १९औँ एसियाली खेलकुदको तयारीमा थिइन् ।

सम्बन्धित समाचार : स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

प्रतिक्रिया दिनुहोस