२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी बुटवलमा

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा तथा आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।

बिहान ११ बजे बुटवल ११ स्थित वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतका नेताहरू सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।

स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले बताए ।

कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको काँग्रेस नेता प्रजापाल गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस