३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले जनताको करबाट उठेको रकमलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ ।

स्थानीय निर्वाचनका लागि सार्वजनिक सङ्कल्प पत्रमार्फत काँग्रेसले विभिन्न ७ वटा ‘नगर्ने कामहरू’ को सूची सार्वजनिक गरेको छ ।

जसमा भ्यूटावर र स्वागतद्वारा लगानी नगर्नेदेखि नातेदार वा परिवारका सदस्यलाई नियुक्ति नदिने लगायतका विषय उल्लेख छ ।

काँग्रेसले नगर्ने घोषणा गरेका कामहरू:
१. जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ ।

२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौँ, गर्न दिने छैनौँ ।

३. कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौँ ।

४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौँ ।

५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ, गर्न दिने छैनौँ ।

६. कानुन, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लङ्घन गर्दैनौँ ।

७. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैङ्गिक विभेद, सामाजिक विकृति र विसङ्गतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौँ ।

प्रतिक्रिया दिनुहोस