३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसामु नयाँ नक्सा र सीमा विवादको बारेमा स्पष्ट दृष्टिकोण राखेको काँग्रेसको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा भारतसामु स्पष्ट दृष्टिकोण र अडान राखेको जनाएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि तयार पारिएको सङ्कल्प पत्रमार्फत काँग्रेसले प्रधानमन्त्री देउवाको हालैको भारत भ्रमणका दौरान अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने र सीमा विवाद समाधान गर्ने विषयमा स्पष्ट अडान राखेको जनाएको हो ।

‘स्मरणीय छ, गत महिना सम्पन्न भारत भ्रमणको अवसरमा पनि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राख्नु भएको छ । उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्तालगायत सबै क्षेत्रका सीमा विवाद समाधान गरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र सीमा सुरक्षा गर्न नेपाली काँग्रेस कृतसंकल्पित छ’, सङ्कल्प पत्रमा भनिएको छ ।

काँग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनेयता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलनमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस