२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाइने

अ+ अ-

काठमाडौँ । मेलम्चीबाट ल्याइएको पानी आज (आइतबार) देखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ ।

गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो ।

क्षति भएका संरचना निर्माण गरेर काठमाडौँ ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरु हुनेछ ।

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौँ पठाउन सुरु गरिएको थियो ।

गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो । दुई महिनामा मर्मत सकेर पानी काठमाडौँ ल्याइएको छ ।

मेलम्चीको पानी काठमाडौँ आएपछि यहाँ देखिएको पानी सङ्कट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन् । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ ।

यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस