२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्र सङ्घको स्वागत

अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले हालै मात्र संयुक्त राष्ट्र सङ्घको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरू पुगेको जनाएका छन् । यहाँका विद्रोहीहरूले ती क्षेत्रमा खाद्यान्न पुर्‍याउन दिएका भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटर्रेसले सो क्षेत्रमा आगामी दिनहरूमा सञ्चार, बैङ्क र स्वास्थ्य चौकीहरू स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।

इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ । यहाँका विद्रोहीहरूले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय सहायताकर्मीहरूलाई पनि जान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस