नमुना कलेज अफ फेसन टेक्नोलोजीको १६ औँ ग्र्याजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन सो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर र्याम्पमा हिँड्दै मोडल । स्नातक तहको अन्तिम परीक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षकअन्तर्गत उक्त फेसन सो आयोजना गरिएको हो । तस्बिर : प्रदीपराज वन्त/रासस





तस्बिर : प्रदीपराज वन्त/रासस