२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौँमा बिरोध प्रर्दशनमा उनले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरेका छन् ।

एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए । उनले प्रचण्ड–माधव नेपालले एमसीसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए । एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरुलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाई थियो ।

‘कम्युनिष्ट भनिने नेताहरु, एमालेका नेताहरु, माओवादीका नेताहरुले देशलाई संसदबाट बेचिरहेका छन । आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ । गरिव देशहरुमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसीसीको विरोध गरिरहेका छन । हरेक पार्टी भित्र यसको विरोध भईरहेको छ । जनताले खारेजको माग गरेका छन । तर नेपालका संसदहरुले देश बेचेर खान्छन । त्यो सार्वभौम संसद हो । यो संसदको औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढि घात गरे । एमसीसी लागु हुने छैन । त्यो लागू हुन दिँदैनौं । एमसीसी गुमनाम लागु हुन्छ भन्नु मुर्खता हो । यसलाई लागू गर्न नदिएर खारेज गरिदिनु पर्छ । नेपालको जीवनमा भयानक दूर्घटना लिएर आउँछ, एमसीसीले । संसदले देशको रक्षा गर्न सकेन । जनताले गर्नुपर्छ । हाम्रो यही आग्रह छ । १२ बुदे ब्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । देशभक्त शक्तिहरु एक होऔं,’ महासचिव चन्दले भने ।

प्रतिक्रिया दिनुहोस