१०५ जनामा संक्रमण, ३२० जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१०५ जनामा संक्रमण, ३२० जना संक्रमणमुक्त


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस