२४ घण्टामा १८० जनामा संक्रमण, ४०० जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १८० जनामा संक्रमण, ४०० जना संक्रमणमुक्त


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने, एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस