काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाको विभिन्न स्थानमा प्रवेशद्वार निर्माण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाको विभिन्न स्थानमा प्रवेशद्वार निर्माण


३ फाल्गुन २०७८, मंगलबार


बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले विभिन्न स्थानमा प्रवेशद्वार निर्माण गरेको छ ।

तामाङ समुदायको भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको तेमालमा घुम्न जानेका लागि गाउँपालिकाले तीन मुख्य नाकामा बौद्ध संंस्कृति अनुसारको प्रवेशद्वार निर्माण गरेको हो ।

बोहरे दोभान, कालीमाटी र यारीनागमा प्रवेशद्वार निर्माण भइसेको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए ।

उनले तेमालको ऐतिहासिक स्थानको संरक्षणमा उच्च प्राथमिकता दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस