कोभिड १९ बाट उच्च सङ्क्रमित नौ देशको सुची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड १९ बाट उच्च सङ्क्रमित नौ देशको सुची


१३ माघ २०७८, बिहिबार


बेइजिङ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड- १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश सङ्ख्या

अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७
भारत ४ करोड ८५ हजार ११६
ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
टर्की १ करोड ११ लाख ६७ हजार ९२७
रुस १ करोड ११ लाख २९ हजार ३१८
इटाली १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन ९५ लाख २९ हजार ३२०

Tags :
प्रतिक्रिया दिनुहोस