२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ ।

बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

यसअघि प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्यपश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकामा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक÷एक वटा फिल्ड अस्पताल स्थापना गरिने जनाइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ११० श्याबाट हाल अस्थायीरुपमा ३५० श्ययाको स्वीकृति प्राप्त नेपाल एपिएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र स्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्नसक्ने पनि बताएका छन् ।

त्यसका लागि सरकारसँग आवश्यक सहयोगको अपेक्षा गरिएको सशत्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका बेला बलम्बुस्थित एपिएफ अस्पतालले उल्लेखनीय स्वास्थ्य सेवा प्रदान गरेकामा प्रशंसासमेत पाएको छ ।

सरकारले उक्त अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाएर सर्वसाधारण नागरिककोसमेत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस