२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर जिल्लामा १५ हजारले लगाए बुस्टर डोज खोप

अ+ अ-

काठमाडौ । ललितपुरमा १५ हजारले बुस्टर डोजको खोप लगाएका छन् ।

जिल्लामा रहेका ६ स्थानीय तहमा मंगलबार र बुधबार विभिन्न क्षेत्रका फ्रण्टलाइनरलाइ कोरोना विरुद्ध बुस्टर डोज लगाइएको थियो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महांकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् ।

खोप अभियान भोलि बिहीबार पनि जारी रहनेछ । यसैबीच कोरोनाको जोखिम निरन्तर बढ्दै गएको र खोप लगाउने मानिस छुटेको भन्दै स्वास्थ्य कार्यालय ललितपुरले शुक्रबार र आइतबार पनि खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ललितपुरमा ३० हजारका लागि बुस्टर डोज वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस