२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध

अ+ अ-

बेइजिङ । चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य मन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि बिहीबार प्रतिकारका उपायहरू लागू गरेको छ ।

प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने बताइएको छ, साथै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिनेछ ।

चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ ।

गत जुलाईमा अमेरिकाले हङकङमा प्रजातन्त्रमाथि बेइजिङको दमनमा हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप निर्देशकहरूसहित सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो ।

बेइजिङले अमेरिकाको उक्त कदम गलत भएको भन्दै जवाफमा चीनले पाँच जना अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउँदै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस