कैलालीको गेटामा निर्माण पूरा भएको ‘गेटा मेडिकल कलेज’को भवन संरचना । नेपाल सरकारको प्राथमिकता प्राप्त योजना ‘गेटा मेडिकल कलेज’ अन्तर्गत निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ संरचनाको निर्माण पूरा भएको छ ।
तस्बिर: सिद्धराज भट्ट/रासस