२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमिक्रोन भेरियन्ट : फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरैमा संक्रमण

अ+ अ-

फ्रान्स । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।

मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ ।

क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ ।

अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा गम्भीर बिरामी पार्ने सवालमा कमजोर रहेको देखिएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु गम्भीर बिरामी पर्ने सम्भावना ३० देखि ७० प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।

युरोपको इटालीमा मंगलबार ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रीसमा २१, ६५७, साइप्रसमा २, २४१ तथा इंग्ल्याण्डमा एक लाख १७, ०९३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस