२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरा जिल्ला अस्पतालमा पिसीआर मेसिन सञ्चालन

अ+ अ-

मार्तडी । बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी सो मेसिन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो । कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेलधुरा जानुपर्ने बाध्यता थियो ।

जिल्लामै पिसीआर मेसिन सञ्चालनमा आएपछि ७७ जनाको स्वाब परीक्षण गरिएको जोशीले बताए । जिल्लामा जाँच गराउँदा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

‘पिसीआर ल्याब सेवा सञ्चालन हुँदा एन्टिजेन जाँच र स्वाब सङ्कलन गरी जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ’, उनले भने । पिसीआर ल्याब सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गरेको हो ।

जिल्ला अस्पतालले प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स र शव वाहनसमेत खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस