२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्रका एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए। सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका अधिकृतलाई समेत आजै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र सङ्गठनमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्णव्यावसायिक हुन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील रहनुपर्ने बताए । राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफू मातहतकालाई समेत मार्गदर्शन गर्दै नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा क्रियाशील रहन पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस