२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

अ+ अ-

पेशावर । पेशावर सहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा गत शुक्रबार विरोध र्‍याली गरेका छन् ।

विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए । प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनर्स्थापनाको माग गरेका छन् ।

विद्यार्थी नेता कासिम खानले मार्शल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए पनि पछिल्ला सरकारले पनि प्रतिबन्धलाई निरन्तरता दिएको बताएका छन् ।

कासिम खानले विद्यार्थी युनियनमाथिको प्रतिबन्ध संविधानको धारा १७ को स्पष्ट उल्लङ्घन भएको बताए, जसमा भनिएको छ, प्रत्येक नागरिकलाई सार्वभौमसत्ता वा अखण्डताको हितमा कानुनले लगाएको कुनै पनि उचित प्रतिबन्धको अधीनमा सङ्घ वा युनियनहरू खोल्ने अधिकार हुनेछ।

प्रतिक्रिया दिनुहोस