२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले न्युजिल्याण्डलाई ७३ रनले हराउँदै क्लिन स्वीप गर्न सफल

अ+ अ-

काठमाडौँ । कोलकातामा खेलिएको अन्तिम टी २० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १७।२ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा अलआउट हुन पुग्यो । मार्टिन गुप्टिलले ५१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतको जीतमा ३ विकेट लिएका अक्षर पटेल म्यान अफ द म्याच घोषित भए ।

न्युजिल्याण्डविरुद्ध लगातार तेस्रो जीत हासिल गर्दै भारतले नयाँ इतिहास पनि रचेको छ । भारतले न्युजिल्याण्डलाई आफ्नो घरेलु मैदानमा टी२० शृङ्खलामा क्लिन स्वीप गरेको यो पहिलो अवसर हो ।

सन् २०१२ मा दुई टोलीबीच भएको पहिलो टी२० शृङ्खलामा न्युजिल्याण्डले भारतलाई हराएको थियो भने २०१७ मा भने टी२० शृङ्खला भारतले जितेको थियो । यसमा दुवै टोली क्लिन स्वीप गर्न भने असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस