२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफका सिइओ प्रसाईँको राजीनामासँगै कार्यवाहकमा चौधरी

अ+ अ-

काठमाडौँ । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईँको राजीनामा स्वीकृत भएसँगै डीसीईओ सुशील चौधरी कार्यवाहक सीइओमा नियुक्त भएका छन् ।

सोमवार(आज) बिहान बसेको सञ्चालक समितिको बैठकले सिइओ प्रसाईँको राजीनामा स्वीकृत गर्दै कार्यवाहक सीईओको जिम्मेवारी डीसीईओ चौधरीलाई दिने निर्णय भएको कम्पनीले जनाएको छ । चौधरीसँग राष्ट्रिय वाणिज्य बैङ्कमा २५ वर्षसम्म काम गरेको अनुभव छ ।

प्रसाईँले गत चैतबाट नेपाल लाइफको व्यवस्थापन सम्हालेका थिए । उनी विगत चार वर्षदेखि नेपाल लाइफमै कार्यरत उनी यसअघि सोही कम्पनीको डीसीईओको रूपमा काम गरेका थिए ।

नियामक बीमा समितिमा समेत काम गरेको अनुभव सम्हालेका प्रसाईँ सिइओ भएको एक वर्ष नपुग्दै सञ्चालक समितिसँग आन्तरिक खटपटका कारण बाहिरिन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस