२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ गीत सार्वजनिक (भिडिओ सहित)

अ+ अ-

काठमाडौँ । महानायक राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ गीत सार्वजनिक भएको छ ।

काठमाडौँमा हिजो (बुधबार) एक कार्यक्रमको आयोजना गर्दै हमाल पहिलो पटक गायक बनेको गीत सार्वजनिक भएको हो ।

करिब दुई महिनाअघि दीपक शर्माको शब्द र सङ्गीतमा ‘मन बुढो भएन’ बोलको गीतमा एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले हमाललाई साथ दिएका छन् ।

नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र श्रोताको साथ पाउने विश्वास उनको छ ।

उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडिओमा हमाल आफैँले अभिनय गरेका छन्। भिडियोमा उनले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन्।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलो पटक गीत गाएका हुन् ।

प्रतिक्रिया दिनुहोस