२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरेबियाबाट ५२ हजार नेपाली स्वदेश फर्किए

अ+ अ-

साउदी अरेबिया । साउदी अरेबियामा कोभिड १९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ ।

नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरी चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।

साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका २ हजार १ सय बढी नेपालीलाई बहिर्गमन भिसा उपलब्ध गराएको छ ।

दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नवीकरण लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ ।

पुन : नवीकरण र पासपोर्टको नवीकरणका लागि आवश्यक कागज सङ्कलनको सहजीकरणका लागि साउदीका विभिन्न सहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ ।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार हालसम्म १ सय १५ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।

साउदीमा कार्यरत घरेलु कामदारहरूको पनि बिमा अनिवार्य हुने भएको छ। बिमा नगरी कामदार ल्याउन र राख्न नपाइने भएको छ ।

घरेलु कामदारमा घरमा काम गर्ने डोमेस्टिक हेल्पर, हाउस ड्राइभरलगायत विभिन्न विधा रहेका छन् भने बिमासम्बन्धी यो नयाँ नियमबाट घरेलु कामदार र घर मालिक दुबैलाई सुरक्षा र सुविधा मिल्ने भएको छ ।

कोरोना भाइरसबाट साउदीमा ५ लाख ४८ हजार २ सय ५२ जना संक्रमित हुनुको साथै ८ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ भने ५ लाख ३७ हजार २ सय ८२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस