२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति शर्मा र आवासीय प्रतिनिधिबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेस्लो न्यान्तीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेटन राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्ती बिहीबार जंगी अड्डा पुगेकी थिइन् ।

भेटका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो क्रममा आवसीय प्रतिनिधिले राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

भेटका क्रममा द्विपक्षीय महत्वको विषयमा छलफल भएको थियो । दुई उच्च अधिकारीबीचको भेटले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस