२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी मुद्रा सटहीमा कडाइ

अ+ अ-

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेका छन् । विदेशी मुद्रा नगदको दुरुपयोग रोक्न नगदभन्दा कार्डको प्रयोगलाई प्रोत्साहन गर्न बैङ्कहरू आफैँले कडाइ गर्न थालेका हुन् ।

चाडबाड नजिकिँदै गर्दा आयात बढेसँगै विदेशी मुद्रा सञ्चित घट्न थालेपछि बैङ्क तथा वित्तीय संस्थाहरूले विदेशी मुद्राको दुरुपयोग नहोस् भन्ने उद्देश्यले डलर सटहीमा कडाइ गर्न थालेको राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले बताए ।

उनले भने, ‘राष्ट्र बैङ्कको निर्देशनभन्दा पनि बैङ्कहरू आफैँ सजग हुन थालेका हुन् ।’ बैङ्कहरूले अधिकतम दुई सय डलर मात्र सटही गर्न थालेको बैङ्कहरूले जनाएका छन् ।

राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार आव २०७८ साउनमा विदेशी सञ्चित १३ खर्ब ५३ अर्ब ८२ करोड रुपियाँ कायम भएको छ ।

यो विदेशी सञ्चितमध्ये नेपाल राष्ट्र बैङ्कमा १२ खर्ब छ अर्ब ५१ करोड रुपियाँ र अन्य बैङ्क तथा वित्तीय संस्थामा एक खर्ब ४७ अर्ब र ३१ करोड रुपियाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस