शनिबार पनि आरजिटिएस चल्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शनिबार पनि आरजिटिएस चल्ने


८ आश्विन २०७८, शुक्रबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस