२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेललाई ज्ञापनपत्र

अ+ अ-

डोटी । नेपाली काँग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

दिपायल विमानस्थलमा उनसँग भेट गरी यहाँका विभिन्न महत्वकांक्षी योजनाको माग राख्दै ज्ञापनपत्र पेश गरिएको काँग्रेस नेता विजय खड्काले जानकारी दिए । उनका अनुसार ज्ञापनपत्रमा पश्चिम सेती परियोजना, धनगढी–स्याउले–दिपायल–चैनपुर–ताक्लाकोट सडक, बोगटान सडक, मेडिकल तथा इञ्जिनीयरिङ कलेज, खप्तड सडक, आदर्श गाउँपालिकामा खानेपानीलगायत आयोजनाको माग राखिएका छन् ।

पार्टी सचिव नारायण जोशी, क्षेत्रीय सभापति विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशी, महाधिवेशन प्रतिनिधि लोकेन्द्र शाही, नेविसङघका निर्वतमान अध्यक्ष पुष्पकुमार शाही, नेता लक्ष्मीराज पाठक, कुमार टेलर, जीतबहादुर खड्का, धौलीदेवी रावल, मीना विष्ट, प्रतिमा शाहीलगायत नेता ज्ञापनपत्र बुझाउन एयरपोर्ट पुगेका थिए ।

ज्ञापनपत्र बुझनु हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेलले पर्यटक, सडक, सिँचाइ र खानेपानीमा सरकारले प्राथमिकता साथ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खप्तडको पर्यटन विकास र दु्रतमार्ग सडकलाई उच्च प्राथमिकता दिने आश्वासन दिनुभएको नेविसङ्घका निर्वतमान अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस