२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी नेपालको स्वतन्त्रताका विरुद्ध छः विप्लप

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रघाती एमसीसी सम्झौता नमान्ने बताएका छन्।

काठमाडौँको खुल्ला मञ्चमा आयोजित एक सभामा उनले एमसीसी सम्झौता जबरजस्ति लादिन खोजेकाले खारेज गर्नुपर्ने धारणा राखेका हुन्। विप्लपले भने, ‘एमसीसी नेपालको स्वतन्त्रताका विरुद्ध छ। सार्वभौमिकताका विरुद्ध छ। जनताका अधिकारका विरुद्ध छ।’

उनले नेपाली जनताको अधिकारलाई कतैबाट हनन गरिए दलाल सत्ताका विरुद्ध लड्ने घोषणा गरे। ‘नेपाली जनता श्रमजीवी सत्ता चाहन्छन्। प्रधानमन्त्री कार्यालय बेचेर खाने यहाँ छन्।’ उनले भने ‘साम्राज्यवादीहरुका नङग्रा गाँडिन थालेको बेला हामी लडेका मान्छे हौं। हाम्रो मुटुमा हाम्रो देश छ। सुन्दर नेपाल बनाउने सपना छ।’

उनले सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध गरेर गलत गरेको बताए। उनले भने,‘हामीले भन्यौं प्रतिबन्ध गलत छ। तपाईहरुको प्रतिबन्ध सत्यको आवाजका विरुद्धको प्रतिबन्ध हो। तर, हामी झुकेनौं।’

प्रतिक्रिया दिनुहोस