२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइटी भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १३ सय पुग्यो

अ+ अ-

काठमाडौँ । क्यारेबियन राष्ट्र हाइटीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या करिब १३ सय पुगेको छ । शनिवार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी १२ सय ९७ जनाको मृत्यु भएको छ भने ६ हजार बढी घाइते भएका छन् ।

भूकम्पका कारण एक हजार बढी घरहरू भत्किएका छन् । थुप्रै सरकारी कार्यालय तथा विद्यालय भवन पनि भत्किएका त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

हाइटी सरकारले एक महिनाका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।

हाइटीमा यस अघि सन् २०१० को जनवरीमा गएको भूकम्पले पोर्ट अउ प्रिन्स र नजिकैका अधिकांश सहरहरूमा ठुलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाख बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते तथा साढे एक लाख भन्दा बढी घरबार विहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस