१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा पनि

अ+ अ-

काठमाडौँ । गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा खोलिएको छ । बुधवार एक कार्यक्रमका बिच अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी हुन् ।

काठमाडौँलगायत भैरहवा, बारा, रुपन्देही, पोखरा र गैँडाकोटमा गरी कुल ८ वटा शाखा बिस्तार गरिसकेको गोदरेजको नेपालतर्फ एकल आधिकारिक वितरक एसपी इन्टेरियो सोलुसन प्रा.लि.ले आफ्नो डिलरसिप र च्यानल पार्टनरसिप नेप्का इन्टेरियोलाई प्रदान गरेको छ ।

स्टिल बेस्ड सामग्रीहरू रहने भएकोले सड्ने वा बिग्रिने डर नहुने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने भएकाले अरू इन्टेरियर कम्पनीभन्दा आफूहरू फरक भएको प्रबन्ध निर्देशक प्रकाश खड्काले बताए । कम्पनीका सामग्रीमा १५ वर्षको पूर्ण वारेन्टी रहेको र सामग्री पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने उनको भनाई छ ।

किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मूल्यको हिसाबले धेरै सस्तो पर्ने कम्पनीको भनाई छ ।

यसैगरी, यो किचन किरा, साङ्ला, धमिराबाट पूर्णरुपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न सजिलो रहेको र किचनमा खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस