२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा संक्रमण देखिएपछि उदयपुर मालपोत कार्यालय एक साता बन्द

अ+ अ-

उदयपुर । उदयपुरको मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयको सम्पुर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । सेवाग्राही र अन्य कर्मचारीमा संक्रमण फैलन नदिन कार्यालयले सुचना जारी गर्दै सेवा बन्द गरेको हो ।

हिजो सोमबार त्रियुगा नगरपालिकाका एक अधिकृत स्तरका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबार नगरपालिकाको कामकाज बन्द गरिएकै बेला मालपोतका एक कर्मचारी संक्रमित भेटिएपछि सातादिनका लागि मालपोत पनि बन्द गरिएको हो।

मालपोत कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीमा संक्रमण पुष्टि भएपछि अन्यमा संक्रमण हुनबाट रोक्न सातादिनका लागि कार्यालय बन्द गरिएको जनाएको छ। कार्यालयको सूचनामा आउँदो २५ गतेसम्म कार्यालयको कामकाज रोक्ने निर्णय भएको उल्लेख गरिएको छ।

कर्मचारीमै संक्रमण देखिएकाले थप कर्मचारी र सेवाग्राहीमा संक्रमण हुने खतराबाट बच्न जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको पत्राचार अनुसार सातादिनलाई मालपोत कार्यालयका सम्पूर्ण कामकाज रोकिएको सूचनामा उल्लेख छ।

कार्यालयले आन्तरिक र अत्यावश्यक काम भने सुरक्षा सतर्कताको मापदण्ड अपनाएर निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस