काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ ।
माओवादीको स्थायी कमिटीको आइतबार बसेको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।