२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

अ+ अ-

सिमकोट । स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै उक्त डिजिटल एक्सरे मेशिन, नोजल क्यानला, विपप मेशिन, आइपिसी मेशिन र एबिजी मेशिन हस्तान्तरण गरेको हो ।

जनस्वास्थ्य कार्यालय हुम्लाको अनुरोधमा कार्यक्रमले आफैँ उक्त स्वास्थ्य उपकरण खरिद गरेर हस्तान्तरण गरेको कार्यक्रमका प्राविधिक अधिकृत कालीदास जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रमले रु ३५ लाख ५९ हजार ५०० मूल्यको डिजिटल एक्सरे मेशिन जडान गरेर आइतबार हस्तान्तरण गरेको हो । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रमले रु ११ लाख ७८ हजार ३६४ मूल्यका नोजल क्यानला, रु एक लाख ५४ हजार ३१५ को विपप मेशिन, रु तीन लाख मूल्यको आइपिसी मेशिन र रु १२ लाख ४३ हजार मूल्यको एबिजी मेशिन हस्तान्तरण गरेको छ ।

जिल्ला अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कार्यक्रमका तर्फबाट सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त सामग्री जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा अध्यक्ष लामाले हुम्ला स्रोतको धनी भए पनि भौगोलिक र उपकरणको समस्याले उपचारमा थप जटिलता उत्पन्न भएको उल्लेख गर्दै यो स्वास्थ्य उपकरणले जिल्लावासीलाई ठुलो राहत हुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस