२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ लोक सेवा : प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारी माग

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीको माग गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला १, नायब पशु स्वास्थ्य प्राविधिक भेटेरीनरीअन्तर्गत खुला तर्फ ३१ जना, महिलातर्फ ५ जना, नायव पशु सेवा प्राविधिक अन्तर्गत लापा एण्ड डेडे अन्तर्गत खुलातर्फ २५ जना, महिलातर्फ ३ जना, नायब प्राविधिक सहायक बाली संरक्षण खुलामा १, एग्रानोमीमा खुला १, महिला १, मत्स्य तर्फ खुलामा १ जनाको मात्रै माग गरिएको छ ।

यस्तै अमिनतर्फ सर्वे समूहमा आन्तरिक १, खुला १०, महिला १, अदिबासी जनजाति १ का लागि दरखास्त माग गरिएको छ ।

यसैगरी कृषि प्राविधिक सहायक पाँचौँ तह अन्तर्गत कृषि प्रसार सेवामा खुला तर्फ २८, पशु प्राविधिक सहायक भेटेरीनरी तर्फ खुला २९, ला.पो.डे.डे. खुला १८ जना, बाली संरक्षण खुला २, एग्रोनोमी पाँचौँ तह खुला ३, मत्स्य खुला ३, बागवानी १ जनाको माग भएको छ ।

यस्तै इन्जिनियरिङ सेवा अन्तर्गत पाँचौँ तह सर्वे खुला १, कम्प्युटर अपरेटर पाँचौँ तह विविधमा खुला १३ जनाको माग भएको छ ।

शिक्षा सेवा अन्तर्गत शिक्षा प्रशासन समूह प्राविधिक सहायक पाँचौँ तहका लागि २३ जनाको माग भएको छ ।

दरखास्त दिने अन्तिम म्याद साउन २४ गते र दोब्बर दस्तुर तिरेर साउन ३१ गते सम्म दरखास्त दिन सकिने छ ।

विज्ञापन :

प्रतिक्रिया दिनुहोस